- युवराज चाल्स्रले मन पराएको भेडेटार (दीपेन्द्र राई)
धरान र धनकुटाको संगमस्थल । समुद्र सतहबाट १४२० मिटर उचाइमा रहेको भेडेटार धरानदेखि ठुक्कै १६ किलोमिटर दूरीमा रहेको छ । ुछिनमै कुहिरो लाग्ने छिनमै पानी पर्ने अनि छिनमै घाम लाग्ने यो ठाउँ... - मुस्ताङः लुकेको आकर्षण (भक्तबहादुर थापा)
हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङ विविध कारणले आकर्ष र मनोरम देखिन्छ । धवलागिरि, निलगिरि तथा अन्नपर्ूण्ाजस्ता विश्वप्रसिद्ध उच्च हिमशृङ्खलाको काखमा अवस्थित मुस्ताङ सौर्न्दर्यले... - स्ववदेशी र विदेशी दुवै पर्यटकका लागि आकर्षक...
तातोपानी कुण्ड, बाह्रबिसेको बन्जी जम्प र हिमालको काखमा अवस्थित हेलम्बु बजार लगायतका प्राकृतिक स्थलहरूका कारण सिन्धुपाल्चोकको पर्यटकीय आकर्षणलाई बढाएको छ । जुगल, दोर्जे लाक्पालगायतका... - धार्मिक पर्यटनको गतिलो गन्तव्य दुप्चेश्वर
नुवाकोट त्रिशूली, धार्मिक पर्यटनको गतिलो गन्तव्य भए पनि जिल्लाको दुप्चेश्वर महादेवको मन्दिर प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । सदरमुकाम विदुरदेखि ३५ किलोमिटर पूर्वमा राउतबेंसी... - ऐतिहासिक र पर्यटकीय महत्वको रानीकोट दरबार भग्नावशेषमा...
भक्तपुर, ऐतिहासिक दरबार जोगाउन कसैले चासो नदिएपछि देशकै सम्पदाको रुपमा रहेको मल्लकालीन दरबार अहिले भग्नावशेषमा परिणत भएको छ । भक्तपुर जिल्लामा पनि ऐतिहासिक रानीकोट दरबार र रानीकोट गढी... - जनकपुरको शान : धार्मिक पर्यटन प्रवर्द्धन
-भगवान रामको ससुराली रयो क्षेत्र धार्मिक पर्यटनका लागि नेपालकै प्रशिद्ध स्थलमध्ये पर्छ ।
जनकपुरधाम धार्मिक पर्यटनका क्षेत्रमा एक प्रमुख गन्तव्यस्थलका रूपमा स्थापित हुने प्रशस्त आधार... - रारा ताल–पर्यटकका लागि छुट्टै आकर्षण
संसारमा सबैभन्दा नीलो पानी कहाँ छ भनेर कसैले सोध्यो भने रारा पुगेको जोसुकैले उत्तर दिन्छ- रारा तालमा। रारा नेपालको सबैभन्दा ठूलो तालमात्र होइन, सबैभन्दा बढी कविता लेखिएको ताल पनि हो।... - घान्द्रुक स्वर्गको टुक्रा ? (स्वयंम्बर सिंह लामा)
शरद ऋतुको मिरमिरे बिहान थियो । पूर्वको आकाशमा लाली छाउनु नपाउँदै अन्नपूर्ण र माछापुछ्रेले आˆनो अनुहारैभरि लाली पोत्दै फोटो खिची दिन हामी तिर फर्केर ङच्िच हाँसिरहेको थियो । हामी भने... - प्राकृतिक आनन्द, सुन्दर र रमणिय स्थल पाख्रीबास (सरस्वती...
धनकुटा, घरि कुहिरो, घरि वषा । अनि केही छिनमै पारिलो घाम । एकातिर प्राकृतिक सौन्दर्य, अर्कोतिर बेलायती सहयोगमा बनेका आवास गृह, तालिम हल, गोरेटा बाटा । धनकुटाको पाख्रीबासको कृषि अनुसन्धान... - आस्थाको धरोहर रुरुक्षेत्र (खिमानन्द आचार्य)
पाल्पा, स्याङ्जा, गुल्मीको माझ रिडी क्षेत्र जहाँ अति पवित्र मानिने कालीगण्डकी उत्तरतिरबाट आई पश्चिम तर्फाट आएको ऋणी नदीसँग सङ्गम बनाई पर्ूवतिर बगेर गएकी छिन् । मानिस जन्मदा तीन ऋण लिएर...
स्थान-परिचय
Subscribe to:
Comments (Atom)