(कक्षा सात)
केटा : पल्टन है म जादैँ छु आस नगर है मेरो
बनाउनु तिमी घरबार सजाउनु सेरोफेरो
पल्टन है म जादै छु…….
केटी : मायाको आस रहुन्जेल सास राख्नेछु दिन र रात
कदम कदम थामीदेउ तिमी मात्रा मेरो हात
तिमी मात्रा मेरो हात……
केटा : जीवन मेरो लडाईं भो, खाना हुने भो गोली
मेरो लागि तिमी नगर बरबाद आफ्नो भोलि…..
केटी : विश्वाश छ मलाई फर्की आउने छौ सिन्दूर लीइ हातमा
लाने छौ मलाई बेहुली बनाइ डोली चडाइ आफ्नो साथमा
केटा : जिद नगर तिमी यसरी बिर्सिदेउ मलाई अब
सँगै डुलेको, वन घुमेको, माया लाएको सब
पल्टन है म जादैछु …..
केटी : दुस्मनको गोली त्यो छाती खोली छेक्दै मात्र जाउ तिमी
रक्षा गर्ने छन यो हाम्रो प्रेमलाई इश्वरले नै पनी
ला रा ला ला ला रा
केटा : पल्टन है म जादै छु ......
एस. एन.
![]()