पूर्व गए झापा
तिर
पक्षिम पुग्छ राजधानी
बिराटनगरलाई दक्षिण जानु
धरान धनकुटा उत्तर जानी
माया बोकी मुटुभरी
बिचमा सुन्दर इटहरी
।।
सानो नगर थियो हिजो
लम्कदै आज वरीपरी
मगर, क्षत्री,थारु, बाहुन
भाषाशैली थरी थरी
माया बोकी मुटुभरी
बिचमा सुन्दर इटहरी ।।
सुरेश 'समान'