स्थान-परिचय

  1. युवराज चाल्स्रले मन पराएको भेडेटार (दीपेन्द्र राई)
    धरान र धनकुटाको संगमस्थल । समुद्र सतहबाट १४२० मिटर उचाइमा रहेको भेडेटार धरानदेखि ठुक्कै १६ किलोमिटर दूरीमा रहेको छ । ुछिनमै कुहिरो लाग्ने छिनमै पानी पर्ने अनि छिनमै घाम लाग्ने यो ठाउँ... 
  2. मुस्ताङः लुकेको आकर्षण (भक्तबहादुर थापा)
    हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङ विविध कारणले आकर्ष र मनोरम देखिन्छ । धवलागिरि, निलगिरि तथा अन्नपर्ूण्ाजस्ता विश्वप्रसिद्ध उच्च हिमशृङ्खलाको काखमा अवस्थित मुस्ताङ सौर्न्दर्यले... 
  3. स्ववदेशी र विदेशी दुवै पर्यटकका लागि आकर्षक...
    तातोपानी कुण्ड, बाह्रबिसेको बन्जी जम्प र हिमालको काखमा अवस्थित हेलम्बु बजार लगायतका प्राकृतिक स्थलहरूका कारण सिन्धुपाल्चोकको पर्यटकीय आकर्षणलाई बढाएको छ । जुगल, दोर्जे लाक्पालगायतका... 
  4. धार्मिक पर्यटनको गतिलो गन्तव्य दुप्चेश्वर
    नुवाकोट त्रिशूली, धार्मिक पर्यटनको गतिलो गन्तव्य भए पनि जिल्लाको दुप्चेश्वर महादेवको मन्दिर प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । सदरमुकाम विदुरदेखि ३५ किलोमिटर पूर्वमा राउतबेंसी... 
  5. ऐतिहासिक र पर्यटकीय महत्वको रानीकोट दरबार भग्नावशेषमा...
    भक्तपुर, ऐतिहासिक दरबार जोगाउन कसैले चासो नदिएपछि देशकै सम्पदाको रुपमा रहेको मल्लकालीन दरबार अहिले भग्नावशेषमा परिणत भएको छ । भक्तपुर जिल्लामा पनि ऐतिहासिक रानीकोट दरबार र रानीकोट गढी... 
  6. जनकपुरको शान : धार्मिक पर्यटन प्रवर्द्धन
    -भगवान रामको ससुराली रयो क्षेत्र धार्मिक पर्यटनका लागि नेपालकै प्रशिद्ध स्थलमध्ये पर्छ ।
    जनकपुरधाम धार्मिक पर्यटनका क्षेत्रमा एक प्रमुख गन्तव्यस्थलका रूपमा स्थापित हुने प्रशस्त आधार... 
  7. रारा ताल–पर्यटकका लागि छुट्टै आकर्षण
    संसारमा सबैभन्दा नीलो पानी कहाँ छ भनेर कसैले सोध्यो भने रारा पुगेको जोसुकैले उत्तर दिन्छ- रारा तालमा। रारा नेपालको सबैभन्दा ठूलो तालमात्र होइन, सबैभन्दा बढी कविता लेखिएको ताल पनि हो।... 
  8. घान्द्रुक स्वर्गको टुक्रा ? (स्वयंम्बर सिंह लामा)
    शरद ऋतुको मिरमिरे बिहान थियो । पूर्वको आकाशमा लाली छाउनु नपाउँदै अन्नपूर्ण र माछापुछ्रेले आˆनो अनुहारैभरि लाली पोत्दै फोटो खिची दिन हामी तिर फर्केर ङच्िच हाँसिरहेको थियो । हामी भने... 
  9. प्राकृतिक आनन्द, सुन्दर र रमणिय स्थल पाख्रीबास (सरस्वती...
    धनकुटा, घरि कुहिरो, घरि वषा । अनि केही छिनमै पारिलो घाम । एकातिर प्राकृतिक सौन्दर्य, अर्कोतिर बेलायती सहयोगमा बनेका आवास गृह, तालिम हल, गोरेटा बाटा । धनकुटाको पाख्रीबासको कृषि अनुसन्धान... 
  10. आस्थाको धरोहर रुरुक्षेत्र (खिमानन्द आचार्य)
    पाल्पा, स्याङ्जा, गुल्मीको माझ रिडी क्षेत्र जहाँ अति पवित्र मानिने कालीगण्डकी उत्तरतिरबाट आई पश्चिम तर्फाट आएको ऋणी नदीसँग सङ्गम बनाई पर्ूवतिर बगेर गएकी छिन् । मानिस जन्मदा तीन ऋण लिएर... 
(साभार: नेपाली साहित्य घर)