यो घरदैलोमा तपाईंहरुलाई स्वागत छ, ढुक्कै बस्नोस् है!
पाउना कोठा
गृह-पृष्ठ
मेरो बारे
जीवनी
श्रव्य-द्रिष्य
स्थान-परिचय
अंग्रेजी साहित्य
पाउना कोठा
नेपालीमा लेख्ने
साहित्य-लिङ्क
Wednesday, November 14, 2012
लग्यो, लग्यो..
लग्यो, लग्यो..
झुटा तारिफको फुल सजाउनेले लग्यो
बाटोमा सिठ्ठी बजाउनेले लग्यो
म लठ्ठु - माया दबाएर बसेँ
उ हिँडी, डलर भजाउनेले लग्यो ।।
--
एस. एन.
Newer Post
Older Post
Home