Monday, July 25, 2011

विध्यार्थी (कबिता)

(कक्षा सातमा हुँदा लेखेको)

आज पढ्न त्यतिकै भो
भोली देखी राम्रो पढ्छु
भोली पनि आजै भइदिन्छ
चाँही भोली भोली भन्ने गर्छु ।।

जसरी खान दिनौ पर्ने
विध्यार्थीलाई पढ्न त्यसै भन्नुपर्ने
सकेसम्मा ताजा खाना खाँउ
पढ्नलाई भोली भन्न नजाउँ ।।

अघीपछीको बाटो हेर
समयलाई नफाल खेर
साचो कुरा यही हो हेर
ज्यादा के लेखौँ धेर ।।

एस. एन.